लेख विवरण

रिपु मर्दिनी क्वाटरफाइनलमा

रिपु मर्दिनी क्वाटरफाइनलमा

काठमाडौं । रिपु मर्दिनी तेश्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको हलमा रिपु मर्दिनीले बाल विकासलाई ५–१ तथा ओमलाई ५–० गोलले पराजित ग¥यो । क्वाटरफाइनलमा रिपु मर्दिनीको भेट प्रशान्तीसंग हुनेछ ।

अन्य क्वाटरफाइनल सनराइज र बाल विकास, साम्तेन र फ्युजन तथा वेदव्यास र श्रृष्टि ज्ञानबीच हुनेछ । सोमबार कुनै खेल हुने छैन । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.