भारतमा दर्शकद्धारा अफ्रिकी फुटबल खेलाडीमाथी कुटपिट
काठमाडौंँ । भारतको केरला राज्य स्थित मलाप्पुरममा एक अफ्रिकी फुटबलरलाई क्लब म्याचको क्रममा दर्शकहरुले कुटपिट गरेका छन् ।
आइभरी कोस्टका डायरासोबा हसनलाई दर्शकहरुले कुटपिट गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
दर्शकहरुले उनको अनुहार र वर्णको बिषयमा टिप्पणी गरेको फुटबलरले आरोप लगाएका छन् ।
पिडीत खेलाडीले जिल्ला प्रहरी उपरीक्षकमा उजुरी दिएका छन् ।
साथै प्रहरीले अनुसन्धानपछि कारबाही गर्ने जनाएको छ ।
Ivory coast Football player attacked from Kerala pic.twitter.com/wyRDq2S37H
— News Kerala2 (@NKerala2) March 13, 2024

टिप्पणी लेख्नुहोस्