आइपीएल २०२४ : हैदरावादले टस जितेर फिल्डिङ गर्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच कोलकाता इडेन गार्डेन्स स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । खेलमा हैदरावादले टस जितेर फिल्डिङ रोजेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ३ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएको छ । फिल साल्ट र वेंकटेश अय्यर अहिले क्रिजमा छन् ।
सुनिल नारायणले २ रन जोडे । अन्तिम बलमा एक रन लिने क्रममा उनी रन आउट भएका थिए ।

टिप्पणी लेख्नुहोस्