लेख विवरण

खड्का ल्याण्डसँगको सम्झौता विवरण उपलब्ध गराउन खेलकुद मन्त्रालयको नेपाल स्काउटलाई पत्र

खड्का ल्याण्डसँगको सम्झौता विवरण उपलब्ध गराउन खेलकुद मन्त्रालयको नेपाल स्काउटलाई पत्र

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

बुधबार मन्त्रालयका उपसचिव लेखनाथ न्यौपनेले पत्र लेख्दै खड्का ल्याण्ड डेभलपमेन्टसँग भएको सम्झौताको पूर्ण विवरण पठाउन नेपाल स्काउटलाई निर्देशन दिएका हुन् । 

खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दिपक खड्काको कम्पनि हो । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.