आइपीएल २०२४ : आरआरले डिसीलाई दियो १८६ रनको लक्ष्य
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।
जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । टोलीका लागि रियान परागले ४५ बलमा अविजित ८४ रन बनाए भने रविचन्द्रन अश्विनले २९ र ध्रुव जुरेलले २० रनको योगदान दिए ।

टिप्पणी लेख्नुहोस्