लेख विवरण

आइपिएल : कोलकाताले दिल्लीविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

आइपिएल : कोलकाताले दिल्लीविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १६औं खेल दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच विशाखापट्टनममा हुँदैछ । वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा कोलकाताले टस जितेर ब्याटिङ रोजेको छ ।

यस खेलमा दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन् । कोलकातामा अंगकृष रघुवंशी र दिल्लीमा सुमित कुमारलाई मौका दिइएको छ ।

दुवै टिमको प्लेइङ–११

कोलकाता नाइट राइडर्स : श्रेयस अय्यर (कप्तान), फिल साल्ट, सुनील नारायण, वेंकटेश अय्यर, अंगकृष रघुवंशी, रिंकू सिंह, आंद्रे रसेल, रमनदीप सिंह, मिशेल स्टार्क, हर्षित राणा र वरुण चक्रवर्ती।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान तथा विकेटकीपर), डेभिड वार्नर, पृथ्वी शा, मिचेल मार्स, ट्रिस्टन स्टब्स, अक्षर पटेल, सुमित कुमार, रसिक सलाम, एनरिक नोर्त्या, इशान्त शर्मा र खलील अहमद।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.