लेख विवरण

दीपक र विप्लव सम्मानित

दीपक र विप्लव सम्मानित

काठमाडौंँ । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी)ले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको अवशरमा १३ औं सागका स्वर्ण पदक बिजेता कराते खेलाडी विप्लपलाल श्रेष्ठ र आठौँ र नवौं सागका स्वर्ण पदक बिजेता दीपक श्रेष्ठ लाई सम्मान गरेका छन् ।

दीपक र विप्लव मार्च २८ देखि ३१ तारिखमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् ।

उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औं सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.