लेख विवरण

प्रथम अन्तरप्रदेश खेलकुद : पुरुष फुटबलमा कोशी प्रदेश च्याम्पियन

प्रथम अन्तरप्रदेश खेलकुद : पुरुष फुटबलमा कोशी प्रदेश च्याम्पियन

हेटौंडा । अन्तर प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश च्याम्पियन भएको छ ।

हेटौंडाको गौरीटार रंगशालामा भएको फाइनलमा कोशीले बागमती प्रदेशलाई १–० गोल अन्तरले पराजित ग¥यो ।

हेटौंडामा भएको खेलमा कोशी प्रदेशका लागि निमा तामाङले निर्णायक गोल गरे । यसअघि महिलाको उपाधि पनि कोशीले जितेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.