लेख विवरण

राष्ट्रपति रनिङ सिल्ड : कबड्डीको सेमिफाइनल समीकरण पूरा

राष्ट्रपति रनिङ सिल्ड : कबड्डीको सेमिफाइनल समीकरण पूरा

काठमाडौंँ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र/छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।

छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.