लेख विवरण

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.