लेख विवरण

मनीता एसियन जुडो च्याम्पियनसिपमा पराजित

मनीता एसियन जुडो च्याम्पियनसिपमा पराजित

काठमाडौंँ । नेपालकी मनीता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छिन् ।

हङकङमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा मनीताले भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् ।

दोश्रो खेलमा मनीता कोरियाली खेलाडीसंग पराजित भएको प्रशिक्षक देबु थापाले जनाएकी छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.