लेख विवरण

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। 

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.