लेख विवरण

आइपिएलमा विराट कोहलीको ८ हजार रन पूरा

आइपिएलमा विराट कोहलीको ८ हजार रन पूरा

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर मा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् ।

खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको छ ।

विराट कोहलीले आइपिएलमा ८ हजार रन पूरा गरेका छन् ।

उनी आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

कोहलीले २ सय ५२ म्याच खेल्दै ८ हजार रन पूरा गरेका हुन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.