लेख विवरण

आईटीएफ जुनियर सर्किटमा सुनिरालाई रजत

आईटीएफ जुनियर सर्किटमा सुनिरालाई रजत

काठमाडौंँ । नेपालकी सुनिरा थापाले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत जितेकी छन् ।

मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा भएको प्रतियोगितामा सुनिराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.