काठमाडौंँ । नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१५ गर्ल्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–१ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।
टिप्पणी लेख्नुहोस्