स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाल सम्मानित
काठमाडौंँ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका केन्द्रिय अध्यक्ष तथा परोपकारी संस्था चंतल मौदी फाउण्डेसनका अध्यक्ष अच्युत खनाल सम्मानित भएका छन् ।
१६ औं गणतन्त्र दिवसको अवसर पारेर शहरी विकास मन्त्रालयले खनालाई सम्मान गरेको हो ।
सोही अवसरमा चंतल मौदी फाउण्डेसन पेरिस फ्रान्सका अधक्ष्य मिक रेनिए पनि सम्मानित भए ।

टिप्पणी लेख्नुहोस्