लेख विवरण

महिलातर्फ उदयपुर र इलाम फाईनलमा

महिलातर्फ उदयपुर र इलाम फाईनलमा

काठमाडौंँ । नेपाल रग्वि संघको आयोजना तथा कोशि रग्वी संघको व्यवस्थापनमा आयोजित जुनियर तर्फ राष्ट्रिय कोशि टी–१ रग्वी प्रतियोगिता–२०८१ प्रतियोगिताको पहिलो दिन लिग चरणका सम्पुर्ण खेल खेलिसकेको छ।

जसमा महिला तर्फ सिन्धुलिलाई इलामले ५–० अंक र उदयपुरले सुनसरीलाई १५–० को अंकले पराजित गरि इलाम र उदयपुर फाइनलमा प्रबेश गरेको हो।

पुरुष तर्फ इलामले झापालाई १०–० को अन्तरले पराजित गरि फाइनलमा प्रबेश भएको छ साथै सेमिफाइनलको पुरुषतर्फ अन्तिम खेल सुनसरी र उदयपुरको भोलि हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.