लेख विवरण

सेपाकताक्रो टोलीलाई बधाई

सेपाकताक्रो टोलीलाई बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मलेसियाको क्वालालम्पुरमा भएको सेपाकताक्रो विश्व कपमा दुई कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय पुरुष टोलीलाई बधाई दिएका छन्  ।

नेपालले डिभिजन वानमा दुई कांस्य पदक जितेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.