लेख विवरण

टी–२० विश्वकप फाइनल : भारतलाई तेस्रो झटका, सुर्य कुमार आउट

टी–२० विश्वकप फाइनल : भारतलाई तेस्रो झटका, सुर्य कुमार आउट

काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको छ । पावरप्लेमा भारतीय टोलीले तेस्रो विकेट पनि गुमाएको छ ।

सूर्यकुमार यादव ३ रन बनाएर आउट भएका छन् । ५ औं ओभर बलिङ गरिरहेका कागिसो रबाडाले उनलाई हेनरिक क्लासेनबाट क्याच आउट बनाए ।

यसअघि भारतीय कप्तान रोहित शर्मा ९ र ऋषभ पन्त शून्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ तथा कागिसो रबाडाले १ विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.