टी–२० विश्वकप फाइनल : भारतीय कप्तान रोहित आउट
काठमाडौंँ । टी–२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको छ । टोलीले दोस्रो ओभरमा कप्तान रोहित शर्माको विकेट गुमाएको थियो ।
मार्को जान्सनको पहिलो ओभरमा विराट कोहलीले ३ चौका प्रहार गरे । अहिले विराट कोहली र ऋषभ पन्त क्रिजमा छन् ।

टिप्पणी लेख्नुहोस्