टी–२० विश्वकप फाइनल : भारतलाई पाचौं झटका, कोहली ७६ रन बनाएर आउट
काठमाडौंँ । विश्वकप फाइनलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएको छ । टोलीको स्कोर हाल १९ ओभरमा ५ विकेट गुमाएर १६७ रन रहेको छ । विराट कोहली ५९ बलमा ७६ रन बनाएर आउट भए । ठूलो शर्ट खेल्ने प्रयासमा कोहलीलाई लङअफमा रबाडाले क्याच लिए।
अहिले शिवम दुबे र हार्दिक पाण्ड्या क्रिजमा छन् । विराटले अर्धशतक बनाए । उनले अक्षर र दुबेसँग ५०–५० रनको साझेदारी गरे ।

टिप्पणी लेख्नुहोस्