लेख विवरण

टी–२० विश्वकप फाइनल : विराट कोहलीको अर्धशतक पूरा

टी–२० विश्वकप फाइनल : विराट कोहलीको अर्धशतक पूरा

काठमाडौंँ । विश्वकप फाइनलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएको छ । अहिले टोलीको स्कोर १७ ओभरमा ४ विकेट गुमाएर १३४ रन रहेको छ । अहिले विराट कोहली र शिवम दुबे क्रिजमा छन् । विराटले आफ्नो अर्धशतक पूरा गरेका छन्, यसअघि विराट र अक्षरबीच ७२ रनको साझेदारी भएको थियो । पावरप्लेमा ३ विकेट खसेपछि यो साझेदारीले टोलीलाई अगाडी बढाएको थियो ।

टसपछि दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले जितेको भए ब्याटिङ रोज्ने बताएका थिए । भारत र दक्षिण अफ्रिकाले आफ्नो टोलीमा कुनै परिवर्तन गरेका छैनन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.