लेख विवरण

कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह

कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह

काठमाडौं । अखिल नेपाल कबड्डी संघले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।

कबड्डी संघको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

युवराज श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.