लेख विवरण

कार्की ओलम्पिक टर्च रिलेमा

कार्की ओलम्पिक टर्च रिलेमा

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद संघ नेपालका कार्यकारी सदस्य एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पेरिस ओलम्पिक टर्च रिलेमा सहभागी भएका छन् ।

कार्कीले फ्रान्सको पेरिसमा भएको टर्च रिलेमा सहभागी हुन पाउनुलाई ऐतिहासिक क्षण भएको बताउदै गर्वको अनुभूति गरेको बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.