स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।
श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् ।
सेनेगलका डिएवले १२-१०, ११-३, ११-४, ११-५ को सेटमा जित हासिल गरेका हुन् ।

टिप्पणी लेख्नुहोस्