महिला रग्बी क्लबलाई उपाधि
काठमाडौंँ । नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
सुकुटेमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० ले पराजित ग¥यो ।
प्रतियोगितामा नेपाल महिला रग्बि क्लब, गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेश गरी ४ टिम सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्