लेख विवरण

उर्लाबारीकी पूर्णिमा राई राष्ट्रिय टिममा चयन

उर्लाबारीकी पूर्णिमा राई राष्ट्रिय टिममा चयन

उर्लाबारी, मोरङ —

उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयकी फुटबल खेलाडी पूर्णिमा राई आगामी साफ अण्डर–२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली राष्ट्रिय टिममा छनोट भएकी छन्।

नवोदित प्रतिभा पूर्णिमाले आफ्नो मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनमार्फत राष्ट्रिय स्तरमा स्थान बनाउँदै मोरङ र विशेषगरी उर्लाबारीको नाम उज्यालो बनाएकी हुन्।

उनको यो उपलब्धिले उर्लाबारी क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ भने राधिका मावि, खेल प्रशिक्षक, परिवार र स्थानीयवासीहरूमा उत्साह थपिएको छ।

स्थानीय स्तरमा विकास भइरहेको महिला फुटबलको क्षेत्रमा पूर्णिमाको सहभागिता ऐतिहासिक मानिएको छ।

May be an image of tennis player and text that says "ANFA SAFF U-20 WOMEN'S CHAMPIONSHIP, BANGLADESH LILA JOSHI SUSHILA KC ASMITA GURUNG BIRSANA CHAUDHARY SENU PARIYAR KARUN BUDATHOKI SUJATA TAMANG 1一 SIMRAN RAI SARITA KUMARI NATH MAYA MASKE SEMIHANGMA LIMBU PANDHAK JHUMA BISHWAKARMA GANGA ROKAYA ANISHA RAI KUSUM KHATIWADA SUKRIYA MIYA MANISHA SEN BARSHA 0W PURNIMA RAI SITA ROKAYA MEENA DEUBA KABITA GURUNG SAMIKSHYA MAGAR HEADCOACH:YAMPRASAD HEAD COACH: YAM PRASAD E the-anfa.com"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.