लेख विवरण

सुदूरपश्चिम रोयल्सद्वारा युवा प्रतिभा नरेन साउदलाई आर्थिक सहयोग

सुदूरपश्चिम रोयल्सद्वारा युवा प्रतिभा नरेन साउदलाई आर्थिक सहयोग

काठमाडौंँ । सुदूरपश्चिम रोयल्सले आफ्ना युवा क्रिकेट प्रतिभा नरेन साउद लाई दोस्रो संस्करणको एनपिएलको तयारीका लागि भारत जानु अघि आफ्नो क्रिकेट कौशल सुधार गर्न आर्थिक सहयोग प्रदान गरेको छ।

रोयल्स क्लबले नरेनलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक सहयोग र उत्साह प्रदान गर्दैछ। यस पहलले युवा खेलाडीको भविष्य निर्माणमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.