लेख विवरण

यस्तो बन्यो किर्तिपुर क्रिकेट मैदान (फोटोफिचर)

यस्तो बन्यो किर्तिपुर क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं, ११ साउन । किर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम भइरहेको छ ।

निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको किर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनिले काम निरन्तर गरिरहेको छ ।


 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.