लेख विवरण

राखेप कार्यकारी समिति सदस्य भट्टराईद्वारा मुख्यमन्त्रीलाई बधाई

राखेप कार्यकारी समिति सदस्य भट्टराईद्वारा मुख्यमन्त्रीलाई बधाई

काठमाडौं, साउन २० गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मंगलबार बधाई दिएका छन् ।
 
हेटौंडामा भएको मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदै सदस्य भट्टराईले मुख्यमन्त्री बानियाँलाई बधाई दिदै कार्याकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.