लेख विवरण

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

काठमाडौं, साउन २७ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतित्यथामा हुने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रधानमन्त्री ओलीलाई सोको निमन्त्रण पत्र पनि प्रदान गरे । वार्षिकोत्सवको कार्यक्रम भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कमर्डहलमा हुनेछ ।

सो अवसरमा म्याट्रिक्स फाइट नाइटअन्तर्गत वेन्टमवेटका विजेता रविन्द्र ढाँटलाई सम्मान, भक्तपुर फुटबल रंगशाला र राखेपको वार्षिकोत्सवलगायत महत्वपुर्ण विषयहरुमा छलफल भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.