लेख विवरण

ला लिगा: गेटाफेको सानदार जित, सेल्टा भिगोलाई २–० ले हरायो

ला लिगा: गेटाफेको सानदार जित, सेल्टा भिगोलाई २–० ले हरायो

भाद्र १ आज सम्पन्न ला लिगा खेलमा गेटाफे सीएफले आरसी सेल्टा दे भिगोलाई २–० ले पराजित गर्दै सिजनको शानदार जित दर्ता गरेको छ।

दोस्रो हाफको सुरुआतमै, ४७ औं मिनेटमा एड्रियन लिसोले पहिलो गोल गर्दै गेटाफेलाई अग्रता दिलाए। त्यसपछि ७२ औं मिनेटमा क्रिस्टान्टस उचेले दोस्रो गोल थपेपछि गेटाफेले सहज जित सुनिश्चित गर्‍यो।

घरेलु टोली सेल्टा भिगोले केही अवसरहरू सिर्जना गरे तापनि गोल गर्न असफल रह्यो। गेटाफेको सुदृढ रक्षा र प्रभावकारी आक्रमणले पाहुना टोलीलाई तीन अंक दिलायो।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.