नेपाल ए विरुद्धको टी–२० खेलका लागि आसाम टोली घोषणा
गुवाहाटी, भदौ १० – आसाम क्रिकेट संघले आगामी अगष्ट २८ देखि नेपाल ए टोलीसँग हुने पाँच खेलको टी–२० मैत्री सिरिजका लागि टोलीको घोषणा गरेको छ।
सार्वजनिक टोलीमा सुमित घडीगांवकरलाई कप्तान र विकेटकीपरको जिम्मेवारी दिइएको छ भने रोहित मिहिर सेन, हृषिकेश तामुली र रुइनन्दन पेगु समेत विकेटकीपर रहेका छन्।
असम टी–२० टोली यसप्रकार छ:
-
सुमित घडीगांवकर (कप्तान, विकेटकीपर)
-
सिबसङ्कर रॉय
-
साहिल जैन
-
सौरव मौसुम दिउनगिया
-
विशाल साह
-
निहार डेका
-
रुइनन्दन पेगु (विकेटकीपर)
-
हृषिकेश तामुली (विकेटकीपर)
-
रोहित मिहिर सेन (विकेटकीपर)
-
आकाश सेनगुप्ता
-
आयुष्मान मलकार
-
अब्दुल अजिज कुरैशी
-
सुमित कश्यप
-
मृन्मय दत्ता
-
अविनव चौधरी
-
अभिलाष गोगोई
-
(खाली)
-
सादेक हुसैन
-
हिमांशु सरस्वत
-
भार्गव प्रतिम लहकार
-
राज अग्रवाल
सपोर्ट स्टाफ:
-
हेड कोच: अविनाश आनन्द प्रकाश
-
कोच: आर. के. यादव
-
फिजियो: भीष्म प्रताप सिंह
-
ट्रेनर: नवजीत कौशिक
-
भिडियो एनालिस्ट: राजेश शर्मा (त्रिदिब कौँवर)
यो मैत्री सिरिज आसाम क्रिकेटका लागि एक महत्वपूर्ण कार्यक्रम हो, जसले भारत र नेपाल बीचको खेलकुद सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


टिप्पणी लेख्नुहोस्