लेख विवरण

एएफसी महिला च्याम्पियन्स लिग: प्रीति राईको शानदार गोलसँगै इत्तिहाद ४–० ले विजयी

एएफसी महिला च्याम्पियन्स लिग: प्रीति राईको शानदार गोलसँगै इत्तिहाद ४–० ले विजयी

क्वालालम्पुर – जोर्डनकी महिला क्लब इत्तिहाद ले मलेसियाको केलाना युनाइटेड विरुद्ध ४–० को रोमाञ्चक जित दर्ता गरेको छ।

६८औं मिनेटमा प्रीति राई ले शक्तिशाली प्रहार गर्दै तेस्रो गोल गरेकी थिइन्, जसले टोलीको विजय सुनिश्चित गर्‍यो। अन्य गोलहरू फ्रिग, स्वेल्म र कोटाले थपे।

इत्तिहादले लगातार दोस्रो जित हात पारेको छ र भोलि घर फर्केर स्थानीय लिग तथा कप प्रतियोगितामा प्रतिस्पर्धा सुरु गर्ने तयारीमा छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.