ओलम्पिक काउन्सिल अफ एशियाद्वारा नेपाल ओलम्पिक कमिटीका ध्रुब बहादुर प्रधानलाई चेतावनी
काठमाडौं – ओलम्पिक काउन्सिल अफ एशिया (OCA) का निर्देशक जनरल हुसेन अल मुसल्लामले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधान लाई आधिकारिक पत्रमार्फत OCA को लोगो अवैध प्रयोग गरेकोमा चेतावनी दिएका छन्।
पत्र अनुसार, OCA ले चेतावनी दिएको छ कि यदि उक्त लोगो प्रयोग बन्द नगरेमा कानूनी कारबाही गरिने छ।
यो पत्र नेपाल ओलम्पिक समिति र अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई समेत C.C. गरिएको छ।


टिप्पणी लेख्नुहोस्