लेख विवरण

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजको तालिका परिवर्तन

नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजको तालिका परिवर्तन

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तालिका परिमार्जन गरिएको छ ।

नेपाल क्रिकेट संघ (CAN) ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार सिरिजका सबै खेल संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा हुनेछन्।

नयाँ तालिका यसप्रकार छ :
📅 पहिलो टी–२०आई : २७ सेप्टेम्बर २०२५ (शनिबार)
📅 दोस्रो टी–२०आई : २९ सेप्टेम्बर २०२५ (सोमबार)
📅 तेस्रो टी–२०आई : ३० सेप्टेम्बर २०२५ (मङ्गलबार)

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.