लेख विवरण

एन्फा यू-१६ युथ लिग : चर्च ब्वाइज युनाइटेडको झकास जित

एन्फा यू-१६ युथ लिग : चर्च ब्वाइज युनाइटेडको झकास जित

काठमाडौं । एन्फा यू-१६ युथ लिग 2025 अन्तर्गत चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबलाई ८–२ को ठूलो अन्तरले पराजित गरेको छ।

चर्च ब्वाइजको आक्रामक खेल र गोलको निरन्तर दबाबका कारण सातदोबाटोले कुनै जवाफ दिन सकेन।

यस जितसँगै चर्च ब्वाइज युनाइटेडले अंकतालिकामा महत्वपूर्ण स्थान बनाएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.