एन्फा महिला लिग छनोट : छाहारी युथ क्लबको साँघुरो जित
काठमाडौं । एन्फा महिला लिग छनोट २०२५ अन्तर्गत छाहारी युथ क्लबले सिन्धुपाल्चोक एफसीलाई १–० ले हराएको छ।
साँघुरो जित निकाल्दै छाहारीले लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।
दुवै टोलीबीचको खेल कडा प्रतिस्पर्धात्मक बनेको भए पनि निर्णायक गोलले छाहारीलाई विजयी बनाउन पर्याप्त भयो।

टिप्पणी लेख्नुहोस्