लेख विवरण

एनआरटीको सहज जित, बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित

एनआरटीको सहज जित, बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित

काठमाडौं, भदौ १७ –
एन्फा महिला लिग छनोट प्रतियोगिता २०२५ अन्तर्गतको खेलमा न्यु रोड टिम (NRT) ले शानदार प्रदर्शन गर्दै बुटवल लुम्बिनी एफसीलाई २–० गोलअन्तरले पराजित गरेको छ।

एनआरटीका खेलाडीहरू शुरुदेखि नै खेलमा हावी देखिए र दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। बुटवल लुम्बिनी एफसीले केही अवसरहरू सिर्जना गरे पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो।

यो जितसँगै एनआरटीले लिग छनोटमा आफ्नो अग्रता कायम राखेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.