लेख विवरण

नेपाललाई २ कांस्य

नेपाललाई २ कांस्य

काठमाडौं, भदौ २२ गते ।
नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको  हो ।

चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.