भिसा समस्याका कारण नेपाली क्रिकेट टिमको युएई उडान ढिला
काठमाडौं – भिसा नआएका कारण आज विहान युएई प्रस्थान गर्नु पर्ने नेपाली क्रिकेट टिमको उडान अझै सुनिश्चित हुन सकेको छैन।
नेपाल क्रिकेट संघ (क्यान) र सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन्।
टिमको प्रस्थान ढिलाइले आगामी अन्तर्राष्ट्रिय श्रृंखलाको तयारीमा असर पर्न सक्ने संकेत पनि देखिएको छ।
नेपाली टोली वेस्टइन्डीजविरुद्धको टी-२० श्रंखलाका लागि युएई प्रस्थान गर्न लागेको हो।

टिप्पणी लेख्नुहोस्