लेख विवरण

झापा महिला गोल्ड कपमा भारतको सिङ्लिङ स्पोर्टिङ क्लब सहभागी हुने

झापा महिला गोल्ड कपमा भारतको सिङ्लिङ स्पोर्टिङ क्लब सहभागी हुने

झापा । झापा महिला गोल्ड कप फुटबल प्रतियोगितामा भारतको सिङ्लिङ स्पोर्टिङ क्लब सहभागी हुने भएको छ। आयोजक समितिले क्लबलाई औपचारिक स्वागत गर्दै प्रतियोगितामा खेल्ने व्यवस्था गरेको जनाएको छ।

आगामी कार्तिक १५ देखि २२ गते (नोभेम्बर १–८) सम्म झापामा आयोजना हुने यो गोल्ड कपमा स्वदेश तथा विदेशका प्रतिष्ठित क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ।

महिला फुटबललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको झापा महिला गोल्ड कपलाई नेपालकै एक प्रतिष्ठित प्रतियोगिता मानिन्छ।

May be an image of 9 people, people playing basketball and text that says "SINGLING WELCOME 八 ม Smu HAPA WOMEN'S GOLD JHAPAOANE GOL COLDCUP CU TO JHAPA WOMENS GOLD CUP STARTING FROM KARTIK 15 to 22 NOV TO 1T08) B) SINGLING SPORTING CLUB (INDIA) creirers crei"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.