लेख विवरण

बेनी एफसीले रे कोर्पोरेट ग्रुप फुटबल कार्निवल २०२५ आयोजना गर्दै

बेनी एफसीले रे कोर्पोरेट ग्रुप फुटबल कार्निवल २०२५ आयोजना गर्दै

अष्ट्रेलिया । बेनी एफसीले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रे कोर्पोरेट ग्रुप फुटबल कार्निवल २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता अब तीन हप्तापछि हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्निवलमा फुटबलसँगै रमाइलो गतिविधिहरू, स्वादिष्ट खानेकुरा, खेल, लाइभ संगीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश हुनेछन्। यसलाई दशक लामो यात्रा, प्रगति र समुदायप्रतिको योगदानलाई उत्सवमय ढंगले मनाउने अवसरका रूपमा लिइएको छ।

कार्यक्रममा खेलाडी, समर्थक र स्थानीय समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

May be an image of American football, football and text that says "BENI BENIFC FC 10 ANN NITERSARY FREY CORPORATE GROUP FOOTBALL FOOTBALLCARNIVAL CARNIVAL 2025 3 Weeks to go Celebrate the joy of soccer with exciting games and activities! COME KICK IT WITH US! Join Js fo or Fun! 11TH 12TH 8AM To 8AMTO6PM PM Games Prizes Fun Activities Food stalls REY COTPORATE GROLP Marconi Rd, Bossley Park, NSW 2176, Australia SANDSTONE CONSTRUCTIONS FROPERTIES M..M1-8.エ-限度 AIPHHA นะรลกา"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.