लेख विवरण

मलेशिया विरुद्धको पाँच खेलको T20I सिरिजका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा

मलेशिया विरुद्धको पाँच खेलको T20I सिरिजका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा

काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान) ले मलेशियाविरुद्ध हुने पाँच खेलको महिला T20 अन्तर्राष्ट्रिय सिरिज का लागि टोली घोषणा गरेको छ।

यस सिरिजमा इन्दु बर्मालाई कप्तान तथा पूजा महतोलाई उप–कप्तान बनाइएको छ।

नेपाली टोली :

  • कप्तान: इन्दु बर्मा

  • उप–कप्तान: पूजा महतो

  • टोली सदस्य: रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्टा, रचना चौधरी, रुबी पोद्दार, यशोधा बिस्टा, सावित्री धामी, कविता कुँवर।

सिरिज तालिका (नेपाली समयअनुसार):

1️⃣ पहिलो T20I – अक्टोबर २, बिहीबार, साँझ ४:१५ बजे
2️⃣ दोस्रो T20I – अक्टोबर ४, शनिबार, राति १०:१५ बजे
3️⃣ तेस्रो T20I – अक्टोबर ५, आइतबार, दिउँसो १२:१५ बजे
4️⃣ चौथो T20I – अक्टोबर ७, मंगलबार, दिउँसो १२:१५ बजे
5️⃣ पाँचौँ T20I – अक्टोबर ८, बिहीबार, दिउँसो १२:१५ बजे

यस सिरिजलाई आगामी महिला एशिया कप र T20 विश्वकप छनोट का लागि महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

May be an image of 1 person and text that says "小 NEDA NEDA SQUAD CAN Nepal vs Malaysia Indu Barma (C) Puja Mahato (VC) Rubina Chhetri Sita Rana Magar Rajmati Airee Samjhana Khadka Kabita Joshi Riya Sharma Somu Bista Rachana Chaudhari Rubi Poddar Yasodha Bista Sabitri Dhami Kabita Kunwar OCT 2025 브 20CT #LouderNow Malaysia"

टिप्पणी लेख्नुहोस्

Please Login to comment.