लेख विवरण

युएसएविरुद्ध नेपाल : रोहित पौडेल ३६ रनमा आउट, नेपालको पाचौं विकेट गयो

युएसएविरुद्ध नेपाल : रोहित पौडेल ३६ रनमा आउट, नेपालको पाचौं विकेट गयो

दुबई (युएई)। आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र अमेरिकाबीचको खेलमा नेपालले ३७.४ ओभरमा आफ्नो पाचौं विकेट गुमाएको छ।

रोहित पौडेललाई हरमित सिंहले शयान जहाङीरको क्याचमा आउट गर्दै पभेलियन फर्काएका छन्। रोहितले ४६ बलमा ३६ रन बनाएका थिए, जसमा २ चौका समावेश छन्।

यस विकेटसँगै नेपालले अब मिडल–अर्डरको जिम्मेवारी दिपेन्द्र सिंह एरी र अन्य ब्याट्सम्यानमाथि छोडेको छ।

नेपालको टिमले अहिले ३७.४ ओभरमा १९५/५ रनको स्थिति बनाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.