लेख विवरण

आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ : नेपालको स्थिर सुरुवात , १० ओभरमा ४१/१, आसिफ र भीम क्रीजमा

आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ : नेपालको स्थिर सुरुवात , १० ओभरमा ४१/१, आसिफ र भीम क्रीजमा

दुबई, कात्तिक १९ – आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत दुबईमा जारी नेपाल र यूएईबीचको खेलमा नेपालले १० ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४१ रन बनाएको छ। नेपालको रनरेट ४.१० रहेको छ।

हाल क्रीजमा आसिफ शेख र भीम सार्की सन्तुलित ब्याटिङ गरिरहेका छन्।

  • आसिफ शेख: २० रन (२९ बल, ३ चौका)

  • भीम सार्की: १४ रन (२२ बल, २ चौका)

पहिलो विकेट प्रारम्भिक ओभरमै गुमाएपछि यी दुई ब्याट्सम्यानले नेपालको पारी सम्हाल्दै स्थिर साझेदारी बनाइरहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.