लेख विवरण

नेपाल र बंगलादेश बीच रोमाञ्चक बराबरी, अनन्त तामाङको स्टपेज टाइम गोलले बचायो खेल

नेपाल र बंगलादेश बीच रोमाञ्चक बराबरी, अनन्त तामाङको स्टपेज टाइम गोलले बचायो खेल

काठमाडौँ, कात्तिक २७ गते। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशबीचको खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएको छ।

नेपालका लागि रोहित चन्दले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर बंगलादेशका हाम्जा चौधुरीले खेलको ४६ र ५० औं मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो टोलीलाई नेतृत्वमा ल्याए।

खेल लगभग गुमिसकेको जस्तो देखिँदा, अनन्त तामाङले स्टपेज टाइम (९०+३’)मा गोल गर्दै नेपालको लागि रोमाञ्चक बराबरी सुरक्षित गरे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.