लेख विवरण

एनपिएलः चितवनका रवि बोपाराको अर्धसतक

एनपिएलः चितवनका रवि बोपाराको अर्धसतक

काठमाडौं। नेपाल प्रिमियर लिग अन्तर्गत आज जारी खेलमा चितवनका रवि बोपाराले अर्धसतक बनाएका छन् ।

टोली संकटमा परेको बेला चौथो नम्बरमा ब्याटिङ गर्न आएका बोपाराले ४४ बलमा अर्धसतक प्रहार गरे ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.