लेख विवरण

एनपिएल : लुम्बिनी विरुद्ध कर्णालीका वाटले बनाए अर्धसतक

एनपिएल : लुम्बिनी विरुद्ध कर्णालीका वाटले बनाए अर्धसतक

काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि मार्क वाटले अर्धसतक प्रहार गरेका छन्। उनले २९ बलमा ५४ रन प्रहार गर्दै अर्धसतक बनाएका हुन । यस क्रममा उनले ३ चौंका र ५ छक्का प्रहार गरे।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.