लेख विवरण

एनपिएलः काठमाडौं विरुद्ध विराटनगरले टस जितेर बलिङ गर्दै

एनपिएलः काठमाडौं विरुद्ध विराटनगरले टस जितेर बलिङ गर्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच हुने खेलमा विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

दुबै टोली एनपिएल सिजनमा पहिलो पटक भिडदै छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.